काठमाडौं पुस १७ ।प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यो वर्ष झण्डै तीन अर्ब ४५ करोड रुपैयाँ अनुदान प्रदान गरिएको छ । नेपाल सरकारको पुस ३ गतेको मन्त्रीपरिषदको निर्णयअनुसार आर्थिक वर्ष २०७७
काठमाडौं पुस १७ । राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा पार्टीभित्रको किचलोले प्रतिनिधिसभा विघटन हुनु दुखद् भएको बताएका छन् । शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको अधिवेशनमा सम्बोधन गर्दै
काठमाडौं पुस १७ । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता समेत रहेका गृहमन्त्री
काठमाडौं पुस १७ । संघिय संसद राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । त्यस्तै, ०७४ फागुन ३
काठमाडौं पुस १७ ।निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ । निर्वाचनका सबै चरण र प्रक्रियालाई लैङ्गिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी
काठमाडौं पुस १७ । वामग्ती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशको सातौं अधिवेशन आह्वानको
काठमाडौं पुस १७ । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि
काठमाडौं पुस १७ । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये
काठमाडौं पुस १७ । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गरेका हुन् ।