प्रवास

भारतमा ७३ जना कोरोना संक्रमित,३० हजार निगरानीमा

काठमाडौ,फागुन-२९।भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ भने ३० हजार नागरिक  निगरानीमा रहेको भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले संसदलाई जानकारी गराउने क्रममा उल्लेख गरेका छन्। स्वास्थ्य मन्त्रीका अनुसार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ७६ हजार संक्रमीत

काठमाडौ,फागुन-१०। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म संख्या २३ सय नाघेको छ  भने ७६ हजार ३ सयमा संक्रमण देखिएको चीनस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।आयोगका अनुसार पछिल्लो

सिल्पा बनिन छोरीकी आमा,छोरीको नाम समिशा

मुम्बई, फागुन-१०। बलिउडकी चर्चित  अभिनेत्री शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन।दोस्रो पटक आमा बनेकी ४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी दिएकी हुन। उनको पहिलो

कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन

बेइजिङ। कोरोना भाइरसको चेतावनी दिने डाक्टरको सोही भाइरसद्वारा निधन भएको छ।कोरोना भाइरसको चेतावनी दिने ली वेनलियाङको निधन भएको हो। कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टर मध्ये ली दोस्रो डाक्टर भएपनी

कोरोना भाइरस:सुनसान बन्यो चीन,छ करोड मानिस घरभित्रै

एजेन्सी।कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै बसेका छन्।चीनका कतिपय शहर सुनसान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ। बिशेषत: चीनको उवानसहित तीन शहरका मानिस आवतजावत बन्द छ। अत्यावश्यकीय

कोरोनाको महामारी बढ्दो,मंगलबार मात्रै ६५ जनाको मृत्यु

काठमाडौ।कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ। मंगलबार अर्थात हिजो मात्रै ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् । सबैभन्दा पहिला चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त भाइरस

कोरोनाद्वारा मृत्यु हुनेको संख्या ४ सय कट्यो,२० हजार संक्रमित

काठमाडौ।चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसद्वारा मर्नेको संख्या ४ सय कटेको छ।सोमबार मृत्यु हुने संख्या ६४ थपिए पश्चात् ४२६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै उक्त भाइरसबाट वुहानमा

अन्ततः बन्द भयो बीबीसीको हिन्दी रेडियो सेवा

एजेन्सी।बीबीसीको हिन्दी रेडियो सेवा अन्ततः बन्द भएको छ।८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको हो । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार

टर्कीमा शक्तिशाली भुकम्प गयो,सयौं घाइते

एजेन्सी।टर्कीमा शक्तिशाली भूकम्प गएको छ।स्थानीय समय अनुसार शुक्रबार पौने नौ बजे  भुकम्प  गएको हो। टर्कीको मुख्य सहर सिभ्रीस लाई केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्निच्युडको भुकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु