प्रवास

कोरोनाका कारण चर्चित सञ्चारकर्मीको मृत्यु

युएई,चैत-२६। कोरोना भाइरसको संक्रमणले यूएईका चर्चित सञ्चारकर्मीको मृत्यु भएको छ।संक्रमणबाट  सञ्चारकर्मी रिचर्ड कोरमको निधन भएको हो।उनी लाइभ संगीत र मनोरञ्जनको दृश्यमा सँधै अग्रपंक्तिमा देखिने संचारकर्मी हुन। उनको बेलायतमा मृत्यु भएको

भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस दर्ता

एजेन्सी,चैत-२५ । छिमेकी मुलुक भारतमा २४ घण्टामा ७ सय ४ जना कोरोना संक्रमित केस  दर्ता भएको छ ।बितेको  २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख

कोरोना भाइरस:भारतमा एकदिनमै २८ को मृत्यु,७०४ संक्रमित

काठमाडौं,चैत-२५। कोरोना भाइरसका कारण भारतमा बितेको  २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने ७०४ जनामा संक्रमण भेटिएको  छ । यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय

कोरोनाका कारण भारतमा १ सय १७ को मृत्यु

काठमाडौ,चैत-२४।कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । भारतमा हिजो (आइतबार)मात्रै १८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय १७

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुग्यो,संक्रमित ३ हजार नजिक

एजेन्सी,चैत-२२। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ  भने संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६००भन्दा बढी बढेर २ हजार ९ सय २ पुगेको छ।मृतकको संख्या  अघिल्लो

भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौ,चैत-२१।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ भने कोरोना संक्रमितको

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो,बुधबार मात्रै १०को मृत्यु

एजेन्सी,चैत-१९। भारतमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ।त्यहाँ बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले

कंगोका पुर्व राष्ट्रपति ओपाङ्गोको कोरोनाका कारण निधन

एजेन्सी, चैत-१८। कंगोका पुर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको छ।अफ्रिकी मुलुका पूर्व राष्ट्रपति ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको उनको पारिवारिक श्रोतले जनाएको बताइएको छ।

कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

एजेन्सी,चैत्र-१८ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने  १२ सय ५२ जना संक्रमित भेटिएका छन। आज अर्थात मंगलबार  आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको जनाइएको