प्रवास

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

काठमाडौं, भदौ ६ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता भएको छ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता

जापानवासी नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि निवेदन दिन अपील

जापान भदौ ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्यु कमिटीले छात्रवृत्तिका लागि निवेदन दिन जापानवासी नेपाली विद्यार्थीहरुलाई अपील गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र

बेलायतको एनएचएसलाई तमु प्हे ल्हु संघ यूकेको ७ हजार ३७८ पाउन्ड सहयोग

लन्डन भदौ ५ । तमु प्हे ल्हु संघ यूकेले कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेकोमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई ७ हजार ३७८ पाउन्ड ५० पेन्स सहयोग गरेको छ

जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन

न्युयोर्क भदौ ३ । समाजसेवी एवं जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कलेजोको क्यान्सरले थलिएका तामाङको उपाचारको क्रममा बुधबार बिहान निधन भएको उनको उपाचारमा आफन्तको

बेलायत निवासी प्रा सुवेदीद्वारा राष्ट्रकविको निधनमा गहिरो दु:ख व्यक्त

लन्डन भदौ ३। बेलायत निवासी प्रा डा सूर्यप्रसाद सुवेदी (ओबीइ,क्युसी) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन् । बुधबार एक शोक सन्देशमार्फत प्रा सुवेदीले राष्ट्रकवि

तामाङ घेदुङ इजरायलबाट जुगल पहिरो पीडितलाई सहयोग हस्तान्तरण

काठमाडौं भदौ १ । नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएको छ । इजरायल घेदुङले संस्थागत र ब्यक्तिगत

कोरोनाका कारण लन्डनमा नेपाली मेला स्थगन

लन्डन ३० साउन । बेलायतमा लोकप्रिय रहेको नेपाली मेला स्थगन भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने नेपाली मेला यस वर्ष स्थगन भएको औपचारिक जानकारी दिएको हो

साउदीबाट लमजुङका पहिरोपीडितलाई दुई लाखभन्दा बढी सहयोग

लमजुङ साउन ३० । रोजगारीको क्रममा साउदी अरबमा रहेका नेपाली दाजुभाइले मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितला सहयोग पठाएका छन् । साउदीबाट प्राप्त उक्त सहयोग रकमलाई पहिरोपीडितका लागि स्थापित

जापानको फुकुओकामा ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना

जापान साउन २८ । फुकुओका नेपाल सोसाइटीले ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना गरेको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सोसाइटीले आफ्नै फेसबुक पेजबाट फोटो कन्टेस्ट राखेको हो