जापान असोज ११ । गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले कालीकोटको महाबै गाँउपालिका ३ र ७ नकु गाउँका पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेको छ । क्युस्यु क्षेत्रीय कार्यसमिति
अमेरिका असोज ८ । राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापित २ सय घर परिवारलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ । मंगोलियन हर्टका रुपमा परिचित गायक राजु लामाद्वारा
लन्डन असोज ६ । राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लन्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन
काठमाडौं असोज ४ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्
लन्डन असोज ४ । नेपालको संविधान जारी भएको दिन असोज ४ मा नेपाली दूतावास लन्डनले ‘नेपाली संगीत महोत्सव’ मनाएको छ । सीमित व्यक्तिहरुबीच सामाजिक दुरी कायम गरी महोत्सव मनाइएको हो
ओमान असोज ३ । पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले शुक्रबार अन्तक्रियात्मक श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त
न्युयोर्क असोज २ । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को संयोजनमा नेपाली अमेरिकन समुदायले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणमा पुनर्नियुक्तिको माग राख्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । फिप्नाको
लन्डन,भदौ ३० । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमले औपचारिक यात्रा प्रारम्भ गरेको छ । बेलायतबाट सञ्चालन हुने यस न्यूज पोर्टलको
जापान भदौ २९ । जापानमा कर्णालीवासीको भेलाले कृष्ण शाहीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जापानको विभिन्न ठाउँमा लामो समयदेखि बिभिन्न पेशा ब्यबसाय तथा अध्ययनमा रहेका ब्यक्तिहरूको नियमित