म्याग्दी (बेनी), असोज ३० । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।
मन्थली,असोज ३० । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक
सिमकोट, (हुम्ला),असोज २९ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुन: शुरू भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो
मुग्लिन,असोज २९। मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै
बागलुङ,असोज २८ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैंको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनहरु पूजा आराधना, दर्शन
कास्की,असोज २८ । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको शालिक निर्माण गरिएको हो
सोलुखुम्बु,असोज २७ । दशैंका घमाइला दिन, जताततै रमाइलो । दशैंमनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनि फुलपातीकै दिन पर्यटकको भारी
मुग्लिन (चितवन),असोज २७ । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दशैं मनाएका छन् । नेपालीहरूको महान चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका
काठमाडौं,असोज २३। नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका लागि उपयोग गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाजन्य बाढीपहिरोबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू