पर्यटन

नेपाली पर्यटनमा ९०.२८ प्रतिशत ‘बाउन्स ब्याक’ : बाक्लिँदै विदेशी पर्यटकको संख्या, फर्किँदै रौनक

काठमाडौं,बैशाख १९ । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । एक महिनामै झण्डै एक लाख विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटक बोर्डबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै धेरै आरोही सगरमाथा चढ्दै

काठमाडौं,बैशाख १८ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय, आन्तरिक र बाह्य पर्यटकको घुइँचो

सिन्धुपाल्चोक,बैशाख १४ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर,

टिम्स व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड लागू, अब यी १४ रुटमा पदयात्रा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं,चैत २० । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

३१ जनालाई सगरमाथा चढ्ने अनुमति

काठमाडौं,चैत १६ । सन् २०२३ को स्प्रिङ सिजन (बसन्त ऋतु)मा पर्वतारोहण खुला गरिएसँगै सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार मंगलवारसम्म सगरमाथा आरोहण गर्न ३१

राइड शेयरिङजस्तै अनलाइनबाटै ट्रेकिङ गाइड छान्न पाइने ‘ज्वेल ट्रेक’ एप सार्वजनिक

काठमाडौं,चैत ६ । नेपाल घुम्न आउने पर्यटकले आफ्नो गाइड अनलाइनमार्फत आफै छान्न पाउने भएका छन् । यसका लागि ट्रेकिङ गाइडहरू र पर्यटकलाई लक्षित गर्दै असाबेट टेक्नोलोजीले ‘ज्वेल ट्रेक’ एप सञ्चालन

पर्वतारोहणको वसन्तकालीन सिजन शुरू

काठमाडौं,चैत ६ । नेपालमा पर्वतारोहणका लागि उत्कृष्ट सिजन मानिने वसन्त ऋतु शुरू हुँदै गर्दा पर्यटन विभागले पर्यटकलाई अनुमति दिन शुरू गरेको छ । यससँगै आइतवारसम्ममा २५ देशका ५० जना पर्वतारोहीले

विश्व पर्यटन परिषद्को कार्यशाला काठमाडौंमा

काठमाडौं,चैत २ । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त