काठमाडौँ, माघ १ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) संक्रान्ति पर्व बिहीवार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट
कैलाली, पुस २७ । माघीको तयारीमा थारु समुदाय जुटेका छन् । थारू समुदायको सबैभन्दा ठूलो पर्वको रूपमा लिइने माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका हुन । यस
काठमाडौं, पुस १५ । बुधबार नेवार समुदायमा यःमरी पुर्णिमा धुमधामका साथ मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।कोरोना भाइरस सङ्क्रमण यो
काठमाण्डौ,मंसिर २० । मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रगाले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।
काठमाडौ,मंसिर १ । आज तिहार पर्वको अन्तिम दिन अर्थात भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे तोकेको छ । मङ्सिर १ गते मध्याह्नकालमा
काठमाडौं, कार्तिक ३० । आज तिहारको चौथो दिन आज, गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया
काठमाडौं,कात्तिक २९ । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना
काठमाडौं,कात्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा
काठमाडौं, कार्तिक २८ । आज काग तिहार। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा मानिने कागलाई मीठो–मीठो परिकार खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा