खेलकुद

काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाडौँ, साउन २३ । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडाैँ,साउन १९ । शनिबार भएकाे काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको

महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित

काठमाडौ,साउन ४ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।  श्रीलङ्काकाे ‘डांबुला स्टेडिएम’मा भएको  खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६

कीर्तिपुरको खेल मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

काठमाडौ,असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री

दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं,असार १। नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । ११६ रनको विजयी लक्ष्य पछ्याएको

आयुषले पाए बङ्गलादेशमा स्वर्ण

काठमाडौं,जेठ ३१ । नेपालका आयुष ढुङ्गेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्णपदक जितेका छन्  । टिम व्यवस्थापक प्रदीप थापा मगरका अनुसार बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

काठमाडौं,जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको

चिनियाँ मार्सल आर्ट ताई चीको तालिम सम्पन्न

काठमाडौं,जेठ २७ । चिनियाँ मार्सल आर्ट ताई चीको तीन महीने तालिम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा सहभागी २० जनाले आफूले सिकेका शीप प्रदर्शन गरेका छन् ।  नेपालस्थित चिनियाँ सांस्कृतिक

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौं,जेठ २३ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा