खेलकुद

खेलकुदमन्त्री विश्वकर्मासहितको टोलीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

साझा पथ संवाददाता काठमाडौं २८ असार । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्ला

बार्सिलोनाद्वारा रियल भालाडो पराजित 

एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ   स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो । बार्सिलोनाले भालाडोलिडलाई  १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ

सेनालाई एन्फाको सहयोग

साझापथ संवाददाता काठमाडौ,असार २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान

जमैकाबाट सन्दीप लामिछानेले सीपीएल भिड्ने

काठमाडौ, असार २३ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) जमैका तलावाजबाट भिड्ने भएका छन् । कोरोनाको कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका

राखेपका कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ ।युवा तथा खेलकूद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका

लिभरपुलविरुद्ध  म्यानचेस्टरको ४ गोल

एजेन्सी,असार १९ । इङलिश प्रिमियर लिग विजेता लिभरपुलमाथि म्यानचेस्टर सिटीले सफलता हासिल गरेको  छ । गएराती सम्पन्न भएको  खेलमा सिटीले लिभरपुलमाथि ४-० को जित हासिल गरेको हो । सिटीको जितमा

इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु

एजेन्सी,असार ३ । इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुने भएको छ । इङ्लिस प्रिमियर लिग कोभिड–१९ का कारण करिब तीन महिनादेखि स्थगित रहेको थियो। नेपाली समय अनुसार राती १०ः४५

वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण

काठमाडौ,जेठ २२ । वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको छ। ईङल्याण्ड भ्रमणको तयारीमा रहेको वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको हो । प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणमा तीन

प्रिमियर लिगमा लेस्टर सिटीको जीत

काठमाडौ,फागुन-२७।गएराति भएको प्रिमियर लिगमा लेस्टर सिटीले जित भएको छ । लेस्टर सिटीले एस्टन भिल्लालाई ४-० गोलले पराजित गरेको हो । लेस्टर सिटीलाई जित दिलाउन जेम्मी भर्डी र हार्बे बार्नेसले दुईदुई