एजेन्सी,असोज १७ । चेल्सीको सहज जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको हो । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो
काठमाडौं,असोज १६ । टोखामा भएको फुटबल प्रतियोगितामा दुबै टीमले रोमाञ्चक खेल प्रस्तुत गरेपनि बराबरीमै चित्त बुझाएको छ । टोखास्थित भूतखेल चौरमा भएको हालकाे टोखा नगरपालिका वडा नम्बर १ तथा साबिक
काठमाडौँ,असोज १६ । साफ च्याम्पियनसिप- २०२१ मा नेपालले एतिहासिक विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा
काठमाडौँ,असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो
एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १३६
काठमाडौं,असोज १३ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट
प्युठान,असोज ११ । प्युठानको ठुलावेशीमा अहिले सम्मकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ पुरस्कार पाउनेछन्। बिजयादशमीको अबसरमा आयोजित उक्त प्रतियोगिता आगामी
प्यूूठान,असोज १० । प्यूठानका २ खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्धय चाइनामेन स्पिनर तूल वहादूर थापा र बायाँ हाते तीव्र
काठमाडौं,असोज ९ । काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो