खेलकुद

ब्राजिल विश्वकपको दोस्रो चरणमा, स्वीट्जरल्याण्डको सम्भावना पनि कायमै

काठमाडौं,मंसिर १३ । कतारमा जारी विश्वकपमा दुई खेल बाटै दोस्रो चरण पुग्ने ब्राजिल दोस्रो टोली बनेको छ । यस अघि डिफेन्डिङ च्याम्पियन फ्रान्स दुई खेल जितेर दोस्रो चरण पुगेको थियो ।

अन्तिम १६ मा पुग्यो पोर्चुगल, प्रि-क्वाटर फाइनल प्रतिद्वन्द्वी ब्राजिल कि स्वीट्जरल्यान्ड ?

काठमाडौं,मंसिर १३ । कतार विश्वकपमा समूह चरणमा एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने तेस्रो देश पोर्चुगल भएको छ । समूह चरणको दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै प‍ोर्चुगलले

विश्वकपको बलियो टोली बेल्जियम पनि स्तब्ध : मोरक्को २-० गोलले विजयी

काठमाडौं,मंसिर १२ । कतारमा जारी विश्वकपमा विश्वकपको सदाबहार दाबेदार बेल्जियम पनि स्तब्ध भएको छ । उत्तर अमेरिकी टोली मोरक्कोले बेल्जियममाथि २-० को जित निकालेको छ । पहिलो हाफ बराबरीमा सकिएको

फ्रान्सले तोड्यो युरोपियन विश्वकप विजेताले समूहचरण पार नगर्ने २० वर्षे रेकर्ड

काठमाडौं,मंसिर १२ । फ्रान्स जारी विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै कतार विश्वकपको नकआउट

विश्वकपमा एशिया : जापान र साउदी अरबले आशा देखाएर निराश पारे

काठमाडौं,मंसिर १२ । कतार विश्वकपमा समूह चरणको पहिलो खेल सम्पन्न हुँदा एशियाली देशको प्रतिनिधित्व गरेर खेलीरहेका साउदी अरब र जापानले मात्रै स्पष्ट ३ अंक जोडेका थिए । साउदी अरबले विश्वकप

इरान विरुद्ध वेल्स : टिकी टाका होइन, सिधै काउन्टर अट्याकको रणनीति

एजेन्सी,मंसिर १०। ६४ वर्षपछि वेल्स बल्ल विश्वकप खेल्दैछ । यूईएफए नेशन्स लिगमा खराब प्रदर्शन गरेको यो देशले विश्वकपको क्वालिफाइङ खेलहरूमा यसको नाटकीय प्रदर्शन रह्यो । १० ओटा खेलमा १ ओटामा मात्रै

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

काठमाडौं,मंसिर ९ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी

विश्वकपमा अर्जेन्टिनाको खराब सुरुवात, साउदी अरबसँग २-१ ले पराजित

काठमाडौं,मंसिर ६ । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा नै हार व्यहोरेको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको अर्जेन्टिना साउँदी अरबसँग २-१ ले पराजित भएको हो । मेसीले

विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको