काठमाडौं,असोज २७ । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन् । उनले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गरे
काठमाडौँ,असोज २६। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने भएका छन् । आगामि कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेका हुन् ।
काठमाडौँ,असोज २५ । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो जित हासिल गरेको छ। नेपालले दिएको ३५४ रनको विशाल
हाङझाउ,असोज २० । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल
काठमाडौँ,असोज १८। नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमईपे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको
हाङझाउ, असोज १६ । १९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत साओशन गुआली
काठमाडौँ,असोज १६ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य
काठमाडौं,असोज १६ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर
काठमाडौं,असोज १६ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको नेपालले भोलि क्वाटरफाइनल खेल्न लागेको हो