झापा,कात्तिक १६ । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो ।
काठमाडौ,कात्तिक ८ । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको
काठमाडौं,कात्तिक ७ । अब चलचित्र हलहरुमा एमआरपि मूल्यमै खानेकुरा खरिद गर्न सकिने भएको छ । चलचित्र हालमा पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य भन्दा बढी तिर्न नपर्ने भएको हो ।
काठमाडौ,कात्तिक ७ । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च
काठमाडौ,असोज ३० । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले दर्शकको राम्रो साथ, प्रतिक्रिया र दर्शकको चाप बढिरहेको
काठमाडौ,असोज २१ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा उत्प्रेरणा समाज नेपालद्वारा प्रकाशित जेष्ठ नागरिकको अनुभव र अनुभूति समेटिएको पुस्तक विमोचन गरिएको छ। आइतबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक
काठमाडौँ, असोज २० । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो
नुवाकोट,असोज १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ की पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पञ्चकन्याको प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थानको वर्णन
काठमाडौं,असोज १० । काठमाडौं विश्वविद्यालयमा यही असोज ११ गतेदेखि २५औं अन्तरराष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ। काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तरराष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी