अर्थ

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौं,मंसिर १० । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । उद्योग परिसंघको आइतवार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरूप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  परिसंघको

सरकारले घटायो सुनचाँदीको भन्सार शुल्क, अब कति सस्तिएला बजार मूल्य ?

काठमाडौं,मंसिर ९ । सुनको भन्सार शुल्क घटाइएको छ । सरकारले सुनको भन्सार महसुल दर घटाएको हो । यसअघि सुनको भन्सार २० प्रतिशत रहेको थियो । तर, गत बिहीबार बसेको मन्त्रिपरिषदको

तोलामा १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २

सिन्धुपाल्चोकमा दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र

सिन्धुपाल्चोक, मङ्सिर ९ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौं,मंसिर ९ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ केन्याले गर्यो विमानस्थल र बिजुली सम्झौता रद्द

नयाँदिल्ली,मंसिर ९ । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय

अब धरहरा चढ्न दुई सय रुपियाँ शुल्क

काठमाडौ,मंसिर ८ । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क

हिमालय एयरलाइन्सले बन्द गर्यो उच्च मूल्यको हवाई टिकट

काठमाडौ,मंसिर ८ । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई टिकट

निर्यातको तेब्बर बढी कफी आयात

काठमाडौ,मंसिर ८ । मुलुकबाट १४ करोड रुपियाँ बराबरको कफी निर्यात हुँदा आयात भने झन्डै तेब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख