अर्थ

आज कति सुनचाँदीको कारोबार मूल्य ?

काठमाडौं,फागुन ११ । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । शुक्रबार पनि अघिल्लो दिन नै कायम मूल्यमा खरिदबिक्री हुनेछ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख

बंगलादेशमा बिजुली निर्यात : अन्तिम छलफल गर्न प्राधिकरण टोली ढाकामा

काठमाडौं,फागुन ११ । आगामी वर्षादेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम छलफल गरी टुंगोमा पुग्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशको राजधानी ढाका पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

राष्ट्र बैंकले जारी गर्‍यो तीन बुँदे एकीकृत निर्देशन, के–के छन् व्यवस्था ?

काठमाडौं,फागुन ११ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ३ बुँदे एकीकृत निर्देशन जारी गरेको छ ।  राष्ट्र बैंकले बिहीवार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय

आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात

काठमाडौं,फागुन १० । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको

७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढ्यो, ५६ करोड बाहिरियो

काठमाडौं,फागुन १० । नेपालमा चालु आर्थिक वर्ष (आव)को ७ महीनामा स्याम्पु आयात ५५ प्रतिशतले बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा ५६ करोड ७८ लाख ३० हजारको

आगमन घट्दा सेतो मुलाको मूल्य १२३ प्रतिशतले बढ्यो

काठमाडौं,फागुन १०। पछिल्लो एक सातामा सेतो लोकल मुलाको मूल्य १२३ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि सेतो लोकल मुला प्रतिकिलो १२ रुपैयाँ

फेरि महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,फागुन ९ । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार

आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं,फागुन ८ । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमबार

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ : विज्ञ

काठमाडौं,फागुन ७ । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको