काठमाडौं,बैशाख २८ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पुरा गर्ने आश गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट
काठमाडौं,बैशाख २७ । साताको पाँचौ कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ३६ हजार ४००
काठमाडौं,बैशाख २७ । १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ बुधवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुरु भएको मेलाको
काठमाडौ,बैशाख २६ । बुधवार सुनको भाउ स्थिर छ । आजका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ । साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार
काठमाडौं,बैशाख २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई
काठमाडौं,बैशाख २५ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको
काठमाडौं,बैशाख २५ । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । सोमबार १ लाख ३५ हजार
काठमाडौ,बैशाख २५ । बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी
वीरगञ्ज,बैशाख २४ । सरकारले अपनाएको बजेट निर्माण प्रक्रिया नै गलत भएको दाबी निजीक्षेत्रले गरेको छ । बजेट बनाउने प्रक्रिया गलत हुँदा अर्थतन्त्रमा अनेक समस्या थपिएको दाबी उद्योगी व्यापारीले गरेका छन्