काठमाडौ,जेठ १२ । कोरोना महामारीको संकटको घडीमा कर्जा ग्राहिलाई बिनाब्याज कर्जा व्यवस्थापन गर्न कांग्रेस अर्थतन्त्र विशेष समितिले सरकारलाई सुझाव दिएको छ। प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको अर्थतन्त्र विशेष समितिले सरकारसंग त्यस्का
काठमाडौँ, जेठ-१ । नेपाल आयल निगमको लकडाउनका कारण दैनिक कारोबार ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक
नुवाकोट (घलेगाउँ),बैशाख-२९ । नुवाकोटस्थित पञ्चकन्या जनकल्याण युवा समाजले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि जिल्लाको पञ्चकन्या गाउँपालिकाले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको
काठमाडौँ, वैशाख-१९ । सरकारले कोरोना भाइरस ( कोभिड–१९ ) को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैशाख १४ गतेको
काठमाडौ,बैशाख-१८। स्वास्थ्य सामग्री खरिद-बिक्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल रिहा भए लगतै पुन पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सम्पत्ति
काठमाडौं,बैशाख-१३ ।सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गते ( मे १५ )सम्म स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार समितिको उच्चस्तरीय
काठमाडौं, वैशाख-१३ । पाँच वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछिको योे अवधिमा हासिल गरेका उपलब्धिको समीक्षा गरिएको छ । दातृ समुदायले पुनःनिर्माणलाई सन्तोषजन रहेको प्रतिक्रिया दिएका छन् । भूकम्प गएको दिन
काठमाडौं,बैशाख-७। नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद
काठमाडौ,बैशाख-५। लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ। यस समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महशुल नतिरेको भन्दै सेवा अवरुद्ध गरेको भन्ने