अर्थ

सुनको मूल्य फेरि २ सयले गिरावट

काठमाडौं कात्तिक ३ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा

तीन महिनामा २ अर्बको मोबाइल आयात

काठमाडौं, कार्तिक ३ । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा र २ अर्बले मोबाइलको आयात बढेको छ । नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू

मेरोब्राण्ड डट कमद्वारा अनलाइन कारोबार सुरु

काठमाडौं कात्तिक २ । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ www.merobrand.com  ले आफ्नो उपस्थिती

सुन तोलामा २ सयले घट्यो

काठमाडौं कात्तिक २ । सुनको मूल्यमा गत शुक्रबारका तुलनामा २ सय रुपैयाँले गिरावट आएको छ । घटेको मूल्य अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ निर्धारण

उपसभामुख तामाङद्वारा प्रदेश पूर्वाधार विकासका योजना स्वीकृत [कहाँ कति परे बजेट ?]

नुवाकोट कात्तिक २ । वाग्मती प्रदेशकी उपसभामुख तामाङले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गतको आयोजनाहरु छनौट (स्वीकृत) गरेकी छन् । नुवाकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ ‘१’ बाट निर्वाचित उपसभामुख

पहिलो तीन महिनामा १५ प्रतिशत पनि बजेट खर्च भएन

काठमाडौं, कार्तिक २ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोभिड–१९ को रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै

वीरगन्जबाट २३ किलो सुन बरामद

पर्सा कार्तिक १ । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित गणेश अपार्टमेन्टबाट सुन प्रहरीले बरामद गरेका हुन

नेपाल भोकमरीको सुचीमा ७३ औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वभरको भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

शुक्रबार सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ

काठमाडौं असोज ३० । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बढेको मूल्य अनुसार शुक्रबार सुन तोलामा कारोबार मूल्य ९४ हजार