अर्थ

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं पुस ९ नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा बिहीबार झिनो सुधार भएको छ

सात प्रतिशत काम सक्न गौतमबुद्ध विमानस्थललाई थप १८ अर्ब ऋण

काठमाडौं, पुस ९ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी

कैलाली जिल्लाका स्थानीय तहमा आर्थिक अनियमितता भएको कांग्रेसको आरोप

कैलाली पुस ८ । नेपाली कांग्रेस कैलालीले जिल्लाका १३ वटा स्थानीय तहमा सञ्चालित ११६ वटा योजनामा आर्थिक अनियमितता भएको ठहर गरेको छ। गत आर्थिक वर्ष २०७६र७७ मा कार्यान्वयन भएका संघीय,

नेपाल र एडीबी बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता

काठमाडौं पुस ८ । नेपाल र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ । नेपालले एडीबीबाट एक सय ९० मिलियन

९ सयले घट्यो सुनको मूल्य

काठमाडौं पुस ८ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला रुपैयाँ ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रुपैयाँ ९४ हजार ९०० मा कारोवार भएको थियो

अप्रत्याशित चुनाव घोषणाले श्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

चार महिना अवधिमा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी

शेयर बजार ९५ अंकले बढ्यो

काठमाडौं पुस ७ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेको छ। बढेको बजार २०६१.४१ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स १५.१८ अंकले बढेर ३९१.७४ विन्दुमा उक्लेको छ। २०५

मंगलबार घट्यो सुनको मूल्य

काठमाडौं पुस ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।