अर्थ

खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

काठमाडौं, असोज १९ । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा

आजदेखि श्रम स्वीकृति खुल्ला

काठमाडौं,असोज १९ । आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला गरिएको छ । वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि यसअघि बन्द भएको सेवा पुनः सचारु भएको हो ।

८० प्रतिशतले घट्यो गलैंचाको ब्यापार

काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी

लामो समयदेखी बन्द तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक असोज १८ । लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ । गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु

नेप्से १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं असोज १८ । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

काठमाडौं असोज १८ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

साताको पहिलो दिन सुनको मूल्य २ सय बढ्यो

काठमाडौं असोज १८ । साताको पहिलो दिन आइतबार तोलामा मूल्य २ सय रुपैयाँले बढेको छ । आइतबार सुनको कारोबार मूल्य ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको नेपाल सुन चाँदी

जेनेरेटर र ब्याट्रीको आयात बढ्न थाल्यो

काठमाडौं,असोज १८ । नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहएको छ तर विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने ह्वात्तै बढ्न थालेको छ । पछिल्लो

नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन अस्ट्रेलियन कम्पनी इच्छुक

काठमाडौं असोज १६ । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट