अर्थ

गुल्मीको रेसुङ्गामा कोभिड कृषि कार्यक्रम: जनप्रतिनिधिका आफन्तको रजाइँ

गुल्मी, कार्तिक २२ । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले

नागढुङ्गाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं कात्तिक २१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता

नुवाकोटमा थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै, अझै १ हजार १४६ बोरा मल स्टक

नुवाकोट कात्तिक २१ । नुवाकोट जिल्लामा विभिन्न किसिमका थप १ हजार ६ सय ८० बोरा मल भित्रिँदै छ । शुक्रबार बिहान वीरगन्जमा समन्वय भएअनुसार आजै वीरगन्जबाट २ गाडी (८४० बोरा)

कोरोना बिमा: दुई हप्ता भित्र भुक्तानी दिइने

काठमाडौं, कार्तिक २१ । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् । सरकार र बीमा समितिले

नेप्से ४ अंकले घट्यो, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं कात्तिक २० । सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक १६ सय ३६ अंकमा कायम भएको छ। यस दिन २

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच कर्जा सम्झौता

सिन्धुपाल्चोक कात्तिक २० । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंक

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं, कार्तिक २०। स्थानीय तह आफूखुशी चल्न थालेपछि संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याए संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा

गति लिँदै नागढुंगा-नौबीसे सुरुङमार्ग

काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं कात्तिक १९ । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ