अर्थ

सेयर बजार परिसूचक नेप्से ५.४ अंकले बढ्यो

काठमाडौं कात्तिक १८ । सेयर बजार परिसूचक नेप्से मंगलबार ५.४ अंकले बढेको छ। बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ।

सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि

काठमाडौं कात्तिक १८ । मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ स्थिर

इजरायलमा नेपाली कामदार पठाउने ‘प्रोटोकल’ तयार

काठमाडौं,कार्तिक १८ । इजरायसँग गत असोजमा भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि

चालु आर्थिक वर्षको दुई महिनामै सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता

काठमाडौं कात्तिक १६ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार दुई महिनामा ७७ अर्ब ७२

भटमासको तेल वीरगन्ज नाकाबाट निकासी साढे ४ गुणाले बढ्यो

वीरगञ्ज, कार्तिक १६ । भटमासको प्रसोधित तेल वीरगञ्ज नाकाबाट निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन

कोभिडका कारण अर्थतन्त्रमा देखिएको संकुचलनाई पुरानै लयमा फर्काउन चुनौति

काठमाडौं कात्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर

क्लिन फिड: बजारको व्यवस्थापन र नियमनमा चुनौति

काठमाडौं कात्तिक १५ । विज्ञापन रहित क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क

स्वास्थ्य मापदण्ड अपनाइ तातोपानी नाका सञ्चालन

काठमाडौं कात्तिक १५ । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक

एजेन्सी कात्तिक १४ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले