काठमाडौं,साउन २७ । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू २०० ले बढेको सुनको भाउ बुधवार रू. ४०० ले घटेको हो
काठमाडौं,साउन २७ । सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका
काठमाडौं,साउन २६ । नेपाली बजारमा मंगलबार भने सुनको मूल्य बढेको छ। सोमबार तोलामा १ हजार रुपैयाले घटेको सुनको मूल्य मंगलबार भने तोलामा २ सय रुपैयाले बढेको हो । सोमबार प्रतितोला
काठमाडौं, साउन २६ । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार
काठमाडौं,साउन २६ । सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा,
गत आवमा १३७ उजुरी दर्ता काठमाडौं,साउन २६ । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले
काठमाडौं,साउन २५ । सरकारले सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखिनै लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा,
काठमाडौं,साउन २५ । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको
काठमाडौं,साउन २५ । सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा गरको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतवार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो