काठमाडौं,भदौ २६ । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रवार संसदमा पेश गर्दै बजेटको आकार घटाएका छन् ।
काठमाडौं,भदौ २५ । नेपाली बजारमा हिजोको तुलनामा आज सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रवार ९० हजार ७०० रुपैयाँ पुगेको
काठमाडौं,भदौ २५ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण
काठमाडौं,भदौ २४ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९०
वीरगञ्ज,भदौ २४ । समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको भएको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् ।
काठमाडौं,भदौ २३ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न प्रयास थालेको छ । एमसीसी सम्झौता भएको ४ वर्ष पुग्न लागेसँगै लामो समय अनिर्णयको बन्दीमा परेको एमसीसीलाई
काठमाडौं,भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको
काठमाडौं,भदौ २२ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले
विद्यालय क्षेत्र सञ्चालन प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड सहायता, स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण काठमाडौं,भदौ २२। दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब