काठमाडौं,असोज १० । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो ।
काठमाडौं,असोज १० । सरकारले ५ वर्षअघि ल्याएको वाणिज्य नीतिको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउने र आयातमुखी अर्थतन्त्रलाई निर्यातले प्रतिस्थापन गरेर व्यापारघाटा सन्तुलनमा ल्याउने
काठमाडौं,असोज ९ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासनमा आएको तेस्रो दिनसम्ममा १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शुक्रवार २ बजेसम्ममा २
काठमाडौं,असोज ९ । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८र७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६
काठमाडौं,असोज ९ । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम आरजिटिएस सञ्चालनमा रहने बताएको छ । केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र
काठमाडौँ, असोज ८ । सुनको मूल्य घटेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ६०० ले घटेकोे हो । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो
काठमाडौं,असोज ८। प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा ‘बजेट होलिडे’को सामना गरेको सरकारलाई बजेट खर्च गर्न बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गर्नु भएको छ
काठमाडौं,असोज ८ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी
इन्टरनेट, सञ्चार, भुक्तानी सेवाप्रदायकहरूलाई पनि पुनर्कर्जा काठमाडौं,असोज ८। अब नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) बाट कर्जा लिएका ऋणीले पनि पुनर्कर्जाको सुविधा पाउने भएका छन् । पुनर्कर्जा पाउनयोग्य ऋणीहरूले यस्तो सुविधा पाउने