काठमाडौं,भदौ २५ । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ। सोमबार १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको
काठमाडौं,भदौ २५ । कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार
काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ
काठमाडौं,भदौ २४ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता
काठमाडौं,भदौ २४ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स)सम्बन्धी
वीरगञ्ज,भदौ २४ । विद्युत् व्यापारमा एकाधिकार लिएर बसेको नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निकासी गरेर आयआर्जन गरिरहेको बताइरहँदा मुलुककै ठूलो बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगीले विद्युत् कटौतीले हैरानी खेप्नुपरेको बताएका छन्
गोदावरी (कैलाली),भदौ २३ । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन ।उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तार हुन नसकेको हो
बेलबारी (मोरङ),भदौ २३ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको
काठमाडौ,भदौ २१ । नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता