अर्थ

उद्योग मन्त्री भण्डारीसंग चिनिया व्यवसायीहरूको भेट

काठ्माण्डौँ,भदौ २७  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरूले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरण, औद्योगिक क्षेत्रमा लगानी गर्न

दशैंअघि भन्सार छूटको चिनी आउने सम्भावना न्यून

काठमाडौं,भदौ २७ । चाडपर्वलक्षित भन्सार सहुलियतको ३० हजार मेट्रिक टन चिनी दशैंअघि नै आयात नहुने सम्भावना बढेको छ । ५० प्रतिशत भन्सार छूटको चिनी आयातका लागि दुई सरकारी स्वामित्वका कम्पनीहरूले

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ,भदौ २७ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।राजस्व

दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने

काठमाडौ,भदौ २६ । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ। १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र

कृषि विकास बैंकको संचालक हेरफेर

काठमाडौं,भदौ २६ । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव दीर्घराज मैनाली बैंकको संचालकमा नियुक्ति भएका हुन् । गत भदौ २० गते बसेको मन्त्रिपरिषदको

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कति पुग्यो ?

काठमाडौं,भदौ २६ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भएको छ । योसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

काठमाडौं,भदौ २६ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद

जग्गा कित्ताकाट खुल्यो, पुन: समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्रीको आग्रह

काठमाडौं,भदौ २५ । लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुलेको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो

चार लाख ५० हजार घुस लिने धनुषाका वडाध्यक्षसहित तीन जना पक्राउ

धनुषा,भदौ २५ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष