अर्थ

४ सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं, बैशाख ११ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल

विद्युतीय चुलोमा आकर्षण, ६० हजार इन्डक्सन र २१ हजार इन्फ्रारेड आयात

काठमाडौं,वैशाख ११। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि उपभोक्ताको आकर्षण विद्युतीय चुलोमा देखिएको छ । भन्सार विभागका  अनुसार चालु आर्थिक वर्षको ९ महीनामा (साउन–चैत) ८१ हजार थान विद्युतीय चुलो

स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् सम्पन्न

काठमाडौं,वैशाख ११ । न्यू बिजनेश एज प्रालिको आयोजनामा स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् सम्पन्न भएको छ । राजधानीमा एक विशेष समारोहबीच शुक्रवार सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका

‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

चितवन,वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि

महिलालाई पूँजीसँगै व्यावसायिक शीप पनि आवश्यक’

काठमाडौं,वैशाख ११। महिला उद्यमशीलताको विकास गर्न पूँजीका साथै व्यावसायिक शीप पनि आवश्यक रहेकोमा सरोकारवाला तथा विज्ञहरूले जोड दिएका छन् । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा गरेको स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज

महिला उद्यमशिलतालाई प्राक्टिकल्ली बनाऔं : उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छा

काठमाडौं,वैशाख १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिला उद्यमशिलताको बिषयलाई प्राक्टिकल्ली(व्यवहारिक) रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार काठमाडौंमा आयोजित  ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज

स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् : ७ जनाले पाए उत्कृष्ट महिला उद्यमी अवार्ड

काठमाडौं,वैशाख १० । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रम अन्तर्गत प्रदेशतर्फ सात जनाले उत्कृष्ट महिला उद्यमी अवार्ड पाएका छन् । एभरेस्ट होटल बानेश्वर, काठमाडौंमा

५ वर्षमा नेपालको सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि : तर यी दुई कारण जसले ऋण बढेपनि जोखिम बढेन

काठमाडौं,वैशाख १० । नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋणको जोखिम न्यून रहेको विश्व बैंकले ठहर गरेको छ । नेपाल डेभलपमेन्ट अपडेट बिहीवार सार्वजनिक गर्दै विश्व बैंकले नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा

एक अर्ब लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन शुरू, पेट्रोल गाडीलाई पनि विद्युतीय बनाउने

काठमाडौं,वैशाख १० । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले नेपालमै विद्युतीय गाडी उत्पादन शुरु गरेको छ । नेपालमा वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले