अर्थ

यस्तो छ सुनचाँदीको बजार भाउ

काठमाडौं,माघ २४मंगलबार सुनको मूल्य स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिनका लागि नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

जग्गाको वर्गीकरण छिटो गराउन सुझाव, ‘वर्गीकरण नहुँदासम्म कित्ताकाट हुँदैन’

काठमाडौं,माघ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार

राजस्व अनुसन्धान विभाग : छोटो समयमै नेतृत्व फेरिँदा कार्यसम्पादनमा असर

काठमाडौं,माघ २४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा छोटो समयमै नेतृत्व परिवर्तन भइरहँदा कार्यसम्पादनमा असर परेको छ । पछिल्लो समय विभागको महानिर्देशक बनेका मदन दाहाल जिम्मेवारी सम्हालेको चार

कोभिडपछि गार्मेन्ट निर्यातमा सुधार

काठमाडौं,माघ २४ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक तयारी पोशाक (गार्मेन्ट) निर्यातमा सुधार देखिएको छ । कोभिड–१९ महामारी फैलिएका बेला अर्डर रद्द भएर साढे २ अर्ब रुपैयाँ गुमाएको मुलुकको

इन्धनको मूल्य बढ्यो

काठमाडौं,माघ २३ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि

प्रतितोला २ हजार रुपैयाँले सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २२ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात

बिपिडब्लु लघुवितले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं,माघ २२ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । पछिल्लो समय सर्वसाधारणमा जारी

शुभम पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं,माघ २२ । शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद आज अर्थात् आइतवार बैंकिङ्ग समयसम्म रहेको छ । कम्पनीको आईपीओमा  मागभन्दा  बढी आवेदन परिसकेको छ  ।  कम्पनीले माघ १८ गतेदेखि

५ ट्याक्टर तरकारी सडकमा फालेर सरकारलाई प्रश्न : साना किसानको आँसुले पोल्दैन ?

चितवन,माघ २१ । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि चितवनका कृषकहरुले सडकमा तरकारी फ्यांँकेर  प्रदर्शन गरेका छन् । आयातित तरकारीले नेपालमा उत्पादित तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले विभिन्न