अर्थ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,फागुन ८ । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन । अघिल्लो दिन १ लाख ३ हजार २ सय

नेपालको विद्युत् खरीदमा भारत लचिलो

काठमाडौं,फागुन ८  । नेपालको विद्युत् खरीदमा भारत पहिलेको तुलनामा निकै लचिलो बनेको छ । भारतको राजस्थानमा शनिवार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकमा भारतीय अधिकारीहरूले यस्तो संकेत

भोलिदेखि २ कम्पनीको आइपीओ निष्कासन हुदैं

काठमाडौं,फागुन ७ । भोलि अर्थात फागुन ८ गतेदेखि २ कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । भूगोल इनर्जि डेभलपमेन्ट र दोल्ती पावरले १० लाख २४ हजार भन्दा बढी कित्ता सेयर

अनलाइनमार्फत विवरण बुझाउने सहकारी १३ हजार नाघ्यो

काठमाडौं,फागुन ७ । सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरीबी निवारण सूचना प्रणाली (कोपोमिस) मार्फत विवरण बुझाउने संस्थाको संख्या १३ हजार नाघेको छ । करचुक्ताको प्रमाणपत्र लिन, मालपोत कार्यालयमा धितो

मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं,फागुन ५ । मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज दोस्रो दिन (फागुन ५ गते) सम्ममा ५ लाख ८३ हजार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं,फागुन ४ । भारतबाट पेट्रोलियम पर्दाथको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार

एती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा १ करोडको दाबी भुक्तानी

काठमाडौं,फागुन ४ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १

लगानीको अवसर: मोलुङ्ग हाइड्रोपावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं,फागुन ४ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि आगामी आज (फागुन ४ गते) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन ४ । बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख ३ हजार ६