काठमाडौ,कात्तिक २२ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ
वीरगञ्ज,कात्तिक २२ । वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश वस्तुको आयात निरन्तर ओरालो लागेको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा आयात घट्नु सकारात्मक भए पनि आन्तरिक उत्पादनसमेत घटेकाले यो चिन्ताको विषय भएको
बागलुङ,कात्तिक २१। ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले विगत छ वर्षदेखि कालिजपालन गर्दै आएका छन्। पेसाले स्वास्थ्यकर्मी रहेका कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । कार्यलयको कामबाट फुर्सद हुनेबित्तिकै उनी
काठमाडौं,कात्तिक २१ । यो वर्ष दशैं र तिहारको बीचमा बजारमा तरकारीको भाउ अचाक्लि बढ्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कायम गरेको दैनिक मूल्यसूचीलाई आधार मानेर पोहोर कात्तिक
काठमाडौं,कात्तिक २१। इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको
काठमाडौं,कात्तिक २०। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी
कञ्चनपुर,कात्तिक २० । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको
वालिङ, कात्तिक १९ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी जिल्लाका विभिन्न बजारको साथै पाल्पा, कास्की, रुपन्देही
गुल्मी,कात्तिक १७ । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका