अर्थ

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

काठमाडौं,जेठ २१। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय

डा.गोविन्दबहादुर थापाद्धारा लिखित ‘अर्थतन्त्रको आँखीझ्याल’को लोकापर्ण

काठमाडौं,जेठ २० । अर्थविद् स्वर्गिय डा. गोविन्द थापाले लेखेको ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक बिमोचन गरिएको छ । डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौं एक बिशेष कार्यक्रम आयोजना गर्दै डा.

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

हेटौँडा,जेठ २० । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा

लगानीको अवसरः कुथेली बुखरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं,जेठ १९ । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज (जेठ १९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी

प्रदेशलाई दिने अनुदान घट्यो, १ खर्ब ५ खर्ब अनुदानमा कर्णालीलाई सबैभन्दा धेरै

काठमाडौं,जेठ १९ । सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारलाई दिने अनुदान १८.८४ घटाएको हो । आवमा संघीय सरकारले ७ प्रदेशलाई

रावा इनर्जीको आइपीओमा आवेदन दिनेको ओइरो, झण्डै ५० करोड रुपैयाँ संकलन

काठमाडौं,जेठ १९ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ४९ करोड २४ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १९ गते) दिउँसो ११ः५२ बजेसम्म ४ लाख

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ

काठमाडौं,जेठ १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार (आज) प्रतितोला एक लाख १३

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, बढ्ला त नेपालमा पनि ?

काठमाडौं,जेठ १८। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ

सुन किन्ने सोचमा हुुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला