दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प



दार्चुला,चैत २१ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बिहीबार साँझ ५ बजेर ४ मिनेटको समयमा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्