त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित



काठमाडौं,चैत २१ । त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार गोविन्द कोइराला निर्वाचित भएका छन् ।

उनले १२१५ मत प्राप्त गरेका छन् ।

यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निष्कासित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाउँदा अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्