प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं,चैत १५ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेको छ।
प्रधानसेपति अशोकराज सिग्देल, नेपाल प्रहरीका आइजीपी दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा पनि बालुवाटारमा पुगेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।