नुवाकोट तुप्चे – काठमाडौं एकता समाजमा थापा



नुवाकोट,चैत ९ । नुवाकोट तुप्चे -काठमाण्डौ एकता समाजको २०औं साधारण सभा सम्पन्न भएको छ । सभाले  सीताराम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा  कृष्ण केसी र  फुलमाया तामाङ, सचिबमा गोकर्ण लामीछाने, कोषाध्यक्षमा राजन प्रसाद अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा  राजु रिजाल, रामहरी अधिकारी,  रूपक भण्डारी रामशरण असरपति, लालमाया तमाङ र बिमला बोगटी चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्