गृह मन्त्रालयका ९ उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौं,चैत ८ । गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेहो छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयमा मातहत कार्यरत ९ जनाको उपसचिवहरुको सरुवा गरिएको हो ।

तीमध्ये ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

जसमा मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्