हरि उप्रेतीको गीत ‘लौरी’ सार्वजनिक (भिडियो)



•सितास्मा लामा

काठमाडौँ,फागुन २१ । सर्जक हरि उप्रेतीको गीत ‘लौरी’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायक प्रमोद खरेल र तृप्ती खड्काको स्वर रहेकोे छ ।

गीतमा शब्द उप्रेतीको रहेको छ । यस गीतमा विजय गुरुङ र जुना विश्वकर्माले अभिनय गरेका छन् ।

गीत विजय गुरुङले निर्देशन गरेका छन् भने गीत हरि उप्रेती अफिसियल युट्युब च्यानलमा उपलब्ध छ ।

हेर्नुस् पूरा भिडियो:-

प्रतिक्रिया दिनुहोस्