फेरि मनाङ केन्द्रविन्दु भएर अर्को भूकम्प
काठमाडौँ,पुस २३ । तिब्बतमा आएको भूकम्पको त्रास सेलाउन नपाउँदै पुनः अर्को भूकम्प गएको छ ।
नेपालको मनाङ जिल्लामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ८ बजेर २९ मिनेटमा अर्को भूकम्प गएको हो । यो नयाँ भूकम्प हो या परकम्प अझै खुलिसकेको छैन् ।