मनाङमा भूकम्पको धक्का
काठमाडौं,पुस ४ । मनाङमा भूकम्प गएको छ ।
बिहीबार बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको क्षति बारे जानकारी आइसकेको छैन ।