मेडिकल व्यवसायी प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश



काठमाडौ,मंसिर २७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्