दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं,मंसिर २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

साइबर अपराध मुद्दामा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्