भिस्तारा एयरमा बम राखेको सूचना हल्ला साबित



काठमाडौँ,कात्तिक ६ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना हल्ला साबित भएको छ ।

गलत सूचना रहेको पुष्टि भएसँगै विमानस्थल पुनः सुचारु गरिएको छ ।

जसका कारण विमानस्थलमा मानिसहरूको बाक्लो भीड लागेको छ ।  

प्रतिक्रिया दिनुहोस्