दशैमा सुनसान काठमाडौ शहर



काठमाडौं,असोज २८ । दशैंको एघारौं दिन आइतवार काठमाडौंको न्यूरोड, इन्द्रचोक लगायतका बजार सुनसान देखिएका छन् ।

दशैंको टीका र जमरा लगाउने दिन बाँकी रहेकाले र सरकारी बिदा भएकाले बजार सुनसान देखिएका हुन् ।

यस वर्ष दशैंको टीका र जमरा कोजाग्रत पूर्णिमा अर्थात  कात्तिक १ गतेसम्म लगाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्