हनुमन्ते खोलाले ग्यास बुलेट बगायो



भक्तपुर,असोज १२ । अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको छ ।

बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्