सिन्धुलीमा एक रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो



सिन्धुली,असोज १२ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ ।

सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन । 

सडक अवरद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयबासी  हरिकृष्ण श्रेष्ठले दिएका छन्  । 

प्रतिक्रिया दिनुहोस्