राजधानीको कलंकी क्षेत्र डुबानमा



काठमाडौँ,भदौ १२ । राजधानीको कलंकी क्षेत्र डुबानमा परेको छ । अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानमा परेको हो । 

सबैभन्दा ज्यादा कलंकीको मालपोत र प्रहरी कार्यालय क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ । 

प्रतिक्रिया दिनुहोस्