बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी, के–के छन् व्यवस्था ?



काठमाडौं,असोज १। नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१’ जारी गरेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट खोलिएको खाता रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न उक्त विनियमावली जारी गरिएको हो । 

उक्त विनियमावलीको बुँदा नम्बर ३ मा खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रिया उल्लेख छ भने बुँदा नम्बर ४ मा बैंक खाता फुकुवा गर्नेबारे लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्