तीजमा सुन किन्दै हुनुहुन्छ ? यस्तो छ कारोबार मूल्य



काठमाडौं,भदौ २० । सुनको भाउ लगातर तीनदेखि स्थिर छ । गत सोमबारदेखि नै छापावाला सुनको मूल्यमा थपघट भएको छैन ।

गत सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ५२ हजार रुपैयाँ कायम भएको थियो । त्यसपछि लगातर आजसम्म पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ वृद्धि भएको छ । अघिल्लो दिन १ हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।तर, आज बढेरर १ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्